नियम ४४
कामदार प्रतिनिधिको मनोनयन
: (१) श्रम सम्बन्ध समितिमा कामदारहरुको तर्फबाट प्रतिनिधि मनोनयन गर्दा चियाबगानमा प्रतिष्ठान स्तरको ट्रेड यूनियन भएमा सो ट्रेड यूनियनले सो नभएमा कामदारहरुले आफ्ना प्रतिनिधिहरुको मनोनयन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम श्रम सम्बन्ध समितिमा प्रतिनिधित्व गर्ने कामदारहरुको मनोनयन गर्दा चियाबगानका सबै किसिमका कामदारहरुको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम श्रम सम्बन्ध समितिमा प्रतिनिधित्व गर्ने कामदारहरुको मनोनयन गर्दा चियाबगानका सबै किसिमका कामदारहरुको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।